Monday, March 11, 2013

Wedding Night: Funny

बिहेको कार्यक्रम भर्खर सकिएको थियो। दुलहा र दुलही कोठामा बसेर गफ गर्न मात्र लागेका थिए। बाहिरबाट कसैले ढोका ढक्ढक्यायो। श्रीमानले ढोका खोल्यो। साथीहरु रहेछ उसलाई गिज्याउन थाल्यो। उसले साथीहरुलाई पठाएर भित्र पस्यो। तर श्रीमतीलाई कही देखेन। बाथरूम भित्र हेर्*यो देखेन। अचम्ममा पर्*यो। जिस्किएर कही लुकेको होला भनेर पर्दा खोलेर हेर्*यो, अह देखेन। अन्तिममा खाटमुनी हेरेको त त्यँहा पो लुकेको रहेछ।
श्रीमान: किन यहाँ लुकेको?
श्रीमती: पुलिसले रेड हानेको जस्तो लागेर