Saturday, March 16, 2013

How LUCKY!! EPIC FUNNY

फुल बेच्ने ब्यापारी :- सर आफ्नो GF को लागि फुल लानुहोस् ।
शेरे :- मेरो GF नै छैन ।
ब्यापारी :- त्यसो भए,आफ्नो मगेत्तरको लागि लानुहोस् ।
शेरे :- मेरो कुनै मगेत्तर पनि छैन ।
ब्यापारी :- त्यसो भए,आफ्नो श्रीमतीको लागि लानुहोस् ।
शेरे :- मेरो श्रीमती पनि छैन ।
.
.
.
.
ब्यापारी :- हे दुनियाँको सबैभन्दा भाग्यमानी मनिस
मेरो तर्फ बाट यो फुल सित्तैमा लानुहोस् ।